प्रशासनमा पुगेर मिल्यो गाउँपालिका अध्यक्ष र कार्यकारीबीचको विवाद
नवलपुरकोे बुलिङटार गाँउपालिकाका अध्यक्ष र कर्मचारीको विवाद जिल्ला प्रशासन कार्यालय नवलपुरमा मिलेको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार कर्मचारीले कानुन बमोजिम काम गर्ने र गाँउपालिका अध्यक्ष र जनप्रतिनिधिले कानुन बमोजिमका…