चार वर्षमा आधा पनि बनेन देवघाट जोड्ने पुल

देवघाट । तनहुँको देवघाट गाउँपालिका र भरतपुर महागनरपालिका–१ ठिमुरा जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि आधा पनि निर्माण हुन सकेको छैन । चार वर्षमा पुल निर्माणका काम करिब ४५ प्रतिशत मात्र भएको छ । सरकारी कर्मचारीको…

विप्लवका कारण दैलेखमा स्थानीय सरकार आतंकित

दैलेख । विप्लव नेतृत्वको नेकपाका कारण दैलेखमा स्थानीय सरकारकामा आतंक मच्चिएको छ । दैलेखका ११ वटै स्थानीय सरकार प्रमुखहरुले विप्लव समुहको आंतकका कारण आफुहरुको सुरक्षामा चुनौती रहेको भनेपछि प्रमुख जिल्ला अधिकारीले ११ वटै स्थानीय सरकारसंग…

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : सभापति देउवा

विराटनगर, २९ फागुन (रासस) ः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा…

दमौलीमा ट्रकको ठक्करले स्वास्थ्यकर्मीको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले…

बस र मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ…

बक्यौता नतिर्नेको लाइन काटियो

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी…

परासीमा सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको…

सुनवलमा सर्पदंशको उपचार केन्द्रको उद्घाटन

परासी । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हतियार राखेर जनतालाई त्रसाउने समय गइसकेको बताए । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्गाहास्थित प्रहरी युक्ती महाविद्यालयमा निर्माण गरिएको कार्यालय भवन र सर्पदंश उपचार केन्द्रको सोमबार…

चेमजोङको हत्यामा संलग्न पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई…

प्याब्सनको नेतृत्वमा सहमति

काठमाडौँ, २९ फागुन (रासस) ः निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा…