विप्लवको नेपालबन्दको प्रभाव देशभर: कहाँ कहाँ के भयो ? (अपडेट सहित)

गैडाकोटमा फेरि भेटियो अर्को शंकास्पद वस्तु पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको जयश्री पुल नजिकै रहेको बम डिस्फोड गरेको केही समय नवित्दै नजिकै अर्को शंकास्पद वस्तु फेला परेको छ । पुलदेखि केही दक्षिणतर्फ शंकास्पद वस्तु भेटिएको गैडाकोट…

कावासोतीमा जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट (भिडियो सहित)

नवलपरासी, ३० फागुन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कावासोतीको मुख्य चोकमा विहीबार विहान बम विस्फोट गराएका छन् । जिल्ला प्रहरी कार्यालय देखि करिब डेढ, दुई सय मिटर पूर्व पूर्वपश्चिम राजमार्ग छेउमै विस्फोट भएको हो । विस्फोटको आवाज…

जब हत्यारा प्रहरी कार्यालयमै भेटिए

मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गर्यो । एक जना व्यक्तीले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिडिरहेको जानकारी गराए पछि प्रहरी चनाखो भयो । पछ्याउदै गएको प्रहरीले एकजना संकास्पद व्यक्तिलाई सदरमुकाम नजिकै…

गैडाकोटमा राखिएको बम नक्कली, पश्चिम नवलपरासीमा दुई वटा ट्रकमा आगजनी

रामकुमार श्रेष्ठ, नवलपरासी, ३० फागुन । विप्लव नेतृत्वको नेकपाले बन्दका क्रममा नवलपुरको गैडाकोटको जयश्री पुलमा राखेको बम नक्कली भएको पाइएको छ । रातो प्लाष्टिकको ब्याग भित्र खतरा संकेत दिएर राखिएको शंकास्पद वस्तुलाई सेनाले विहीबार विहान…

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको…

भारतद्वारा माल्दिभ्स पराजित

विराटनगर। पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो । भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन,…

२६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग

काठमाडौँ, २९ फागुन (रासस)ः सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत…

भुजेल गाथा (कविता)

गाउछु भुजेल गाथा विरता शान्ति र सानको लिनु छ बदला यहाँ फेरी भुजेल अपमानको प्राणभन्दा प्यारो लाग्छ मेरो जात कता. कता गौरवले फुल्छ छाती देख्छु भुजेल जता जता गाउछु भुजेल गाथा....। भुजी निसीमा हेर धर्ती बगेकै होला मर्दैन यो भुजेल…

सुरज गैरे ‘विवश’ का पाँच मुक्तकहरु

-१- लम्बाई थाहा नभए पनि यात्रा छोटिदै छ पुरारो भएसंगै भोटो उता चिता सझिदै छ गन्तव्य यहीसम्म भन्ने थाहा न भए पनि थाहा छ जिन्दगीको केही अंश सकिदै छ -२- उस्लाई के थाहा छ देशको स्थिति जस्ले गर्छ रगतमा टेकि राजनिती आफू ठूलै पद भयको…

सुनको मूल्य बढ्यो

हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर करिब एक हजार ५५६ अमेरिकी डलरमा किनबेच भएको छ । चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७…