लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक : अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराएका संशोधनका…

शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना

दाङ,फागुन २८ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् । मंगलवार विहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी…

हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताए छन् । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । फागुन २४ गते…

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, फागुन २८ । सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजेतिर भएको ट्रयाक्रर दुर्घटना हँुदा शारदा नगरपालिका १२ का २३ बर्षीय चालक कृष्णबहादुर डाँगी र…

सशस्त्र प्रहरीमा नवलपुरको भैसाखोरीबाटै दखास्त दिन पाइने

नवलपुर । सशस्त्र प्रहरी जवानको नयाँ भर्नाको लागि दरखास्त नवलपुरको गंैंडाकोट नगरपालिका १० भैसाखोरीमा रहेको सशस्त्र को गुल्मबाटै भर्न सक्ने ब्यबस्था मिलाईएको छ । सशस्त्र ३१ नं गुल्म भैसाखोरीका प्रमुख प्रहरी नायब उपरीक्षक क्षितिज…

सरकारले विखण्डनकारीलाई मान्यता दियोः पौडेल

नवलपरासी, २७ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देश टुक्रयाउँछु भन्दै आन्दोलन गर्दै हिडेको सिके राउतसँग सरकारले सहमति गरेर विखण्डनकारीलाई मान्यता दिएको आरोप लगाएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ नवलपरासी सुस्ता…

बुटवल उपमहानगरपालिकामा सेवाग्राहीका लागि सहायता कक्ष

रुपन्देही (खसौली) । बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ । सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता…

राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले…

बालिका करणीको अभियोगमा एकजना पक्राउ

दाङ, फागुन २७ । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १ निवासी १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ बर्षीय सञ्तोष घर्ती मगरलाई पक्राउ परेका छन् ।…

द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने तयारी

काठमाडौँ, २७ फागुन । द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न सरकारले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता…