वडा कार्यालय भवन शिलान्यास

चितवन। चितवनको भरतपुर महानगरपालिका–१७ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वडा कार्यालयको शिलान्यास गर्नुभएको हो । दाताको सहयोग दुई कट्ठा र महानगरपालिकाले खरीद गरेको दुई कट्ठा गरी चार कट्ठाको…

भारतीय लोकसभा निर्वाचन सात चरणमा गरिने, अप्रिल ११ पछि मे १९ सम्म निर्वाचन गर्नेगरी मिति सार्वजनिक

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो । मुलुकभर जम्मा ५४३…

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना…

राशिफल फागुन २७ गते साेमबार

मेष प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । वृष मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिथुन बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ।…

राष्ट्रिय परीक्षा वोर्डकाे अभिमुखीकरण कार्यक्रम

राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा कक्षा ११ र १२ का वाह्य परीक्षकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आईतबार कावासोतीमा सम्पन्न भएको छ । परीक्षा प्रणालीलाई व्यवस्थित र मुल्याड्ढन प्रणालीलाई…

बैद्य माओवादी नेताका घरमा बम राखिएको प्रति निन्दा

नवलपरासी ः नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले जिल्ला समिति सदस्य प्रेम रिमालको निवासमा बंम राखेको प्रति निन्दा गरेको छ । सुनवल ३ आसामवासीस्थित उहाँको निवासमा अज्ञात समुहले बंम राखेकोमा क्रान्तिकारी माओवादीले गम्भिर…

कावासोती नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाईः अर्ध बार्षिक राजश्व संकलन उत्साहजनक

कावासोती । पुर्बी नवलपरासीको सदरमुकाममा रहेको कावासोती नगरपालिकाकाले आर्थिक बर्ष २०७५/०७६ को प््रथम चरणको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । हरेक स्थानिय तहले आर्थिक बर्ष भित्र भित्र गरेका काम कारवाहीको विषयमा नगरबासीलाई जानकारी दिने र…

प्रदेश नं ५ को सुरक्षा समीक्षा बैठक

लुम्बिनी, २६ फागुन।  प्रदेश नं ५ को सुरक्षा सम्बन्धमा समीक्षा बैठक आजदेखि भैरहवामा शुरु भएको छ । प्रदेशका १२ जिल्लाका सुरक्षा समितिका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षासम्बन्धी प्रतिवेदन पेश गर्नुभएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको…

इथियोपिया विमान दुर्घटना ः विमानमा रहेका सबै १५७ जनाको मृत्यु भएको पुष्टि

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् । इथियोपियन विमान…

डडेल्धुरामा चरेशसहित एकजना पक्राउ

डडेल्धुरा, फागनु २६ । डडेल्धुरा प्रहरीले लागूऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदरमुकाम तुफानडाँडास्थित आर.के.फास्ट फुड नास्ता पसलका संचालक ३६ वर्षीय बहादुर सिंह खड्का रहेका छन्। चरेश आफ्नो पसलमा लुकाई छिपाइ…