महिला क्रिकेट : नेपालद्वारा चीन पराजित
काठमाडौँ । नेपालले चीनलाई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमबार भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो…