राशिफल २०७५ फागुन १२ गते आइतबार
मेष: नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ।
वृष: चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।
मिथुन: दाजुभाइमा आत्मीयता बढ्नेछ।योजना प्रारम्भ गर्न केही समय…