राशिफल फागुन १५ गते
मेष
प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।
वृष
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन
बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ।…