बसले किचेर तनहुँमा एक जनाको मृत्यु

दमौली । तनहुँमा आज (शुक्रबार) बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बुवा बलक थापाले घर अगाडि रोकिराखेको…

नेपाल मगर संघको प्रदेश ४ को अधिवेशन आज

नेपाल मगर संघको प्रदेश ४ को अधिवेशन आज बाग्लुङ्गमा हुँदै छ । अधिवेशन आज र भोलि गरी दुई दिनसम्म चलेर नयाँ नेतृत्व चयन गर्दै सकिने छ । बाग्लुङ्ग बजारमा हुने अधिवेशनको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले उद्घाटन गर्ने…

पाउरोटीको मूल्य वृद्धिको विरोधमा सुडानमा प्रदर्शन, २२ जनाको मृत्यु

सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका…

जनयुद्ध र हतियार

ने.क.पा. माओवादीद्वारा संचालित दश वर्षे जनयुद्व नेपालको इतिहासमा सबै भन्दा लामो समय सम्म चलेको युद्ध हो। कम्युनिष्टहरुले संचालन गरेका युद्ध जनताको प्रत्यक्ष सहभागितामा संचालन गरेको युद्ध भएको हुनाले यस युद्धलाई जनयुद्वको भनिन्छ।…

मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा देशको…

कञ्चनपुरमा भुमाफियाका बिरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा

धनन्जय अवस्थी, कञ्चनपुर २६ पुस । कञ्चनपुर नगर विकासको जमिन अवैधानिक रुपमा भाडामा दिएको भन्दै आन्दोलनमा उत्रिएका यहाँका विद्यार्थी संगठन तथा युवा संगठनहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले अवैधानिक रुपमा भाडामा दिएको…

आगुऔषध दुव्र्यसन झन जटिल बन्दै, डेढ लाख युवा लागूऔषधको दलदलमा

नवलपरासी, २६ पुस । लागुऔषध दुव्यर्सन एक घरपरिवारको मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा नै समस्याको बिषय बन्दै गएको विहीबार कावासोतीमा आयोजित कार्यक्रममा सहभागीहरुले बताएका छन् । गृहमन्त्रालयका सहसचिव एवं लागु औषध नियन्त्रण शाखाका…

ट्याक्टरले किच्दा सल्यानमा एकको मृत्यु

प्रद्युम्न उपाध्याय, सल्यान २६, पुस । टयाक्टरले किच्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ शान्तिनगरमा रा १ त १४४१ नम्बरको टयाक्टरले किच्दा रुकुम चौरजहारी नगरपालिका ६ घर भई हाल सल्यान श्रीनगरमा बस्दै आएका अन्दाजी…

नवलपरासीमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

प्रतापपुर २६ पुस । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते भएका छन । आज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा  माटो  खन्ने अवस्थामा ढिस्कोमा परि  घाईते  भएका…

बम्जन आश्रमका महात्मा गुरु प्रहरी नियन्त्रणमा

सिन्धुली । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा…