नेपालकै सस्तो विद्युतीय कार बनाउदै बर्दघाटका युवक

गोपी ज्ञवाली, नवलपरासी (बर्दघाट) । नवलपरासी वर्दघाटका एक युवकले नेपालकै सबैभन्दा सस्तो विद्युतीय कार बनाउन शुरु गरेका दावी गरेका छन्। उनले निर्माण शुरु गरेको कार निर्माण सम्पन्न गरेर डेढ लाख रुपैयाँमा बजारमा लैजाने बताए ।…

राशिफल २०७५ पुस २६ गते

मेष आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। वृष बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।चिताएको काम सम्पादन हुनेछ। मिथुन मेहनतले लक्ष्यमा…

शुक्रबारबाट शुरू हुँदै डण्डामा प्रथम माघी खिचरी सांस्कृतीक महोत्सव, तयारी पुरा (फोटो फिचर)

शालिकराम भट्टराई नवलपुर , २५ पुस । शुक्रबारबाट नवलपुरकाे डण्डामा शुरू हुने प्रथम माघी (खिचरी) महाेत्सवकाे तयारी पूरा भएकाे छ । थारु कल्याणकारी सभा नवलपुरको आयोजनामा कावासोती १६ डण्डामा हुने प्रथम माघी (खिचरी) सांस्कृतिक महोत्स…

के के भयो आज प्रतिनिधि सभा वैठकमा ?

सांसदको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय नियमावली बमोजिम सांसदहरुले राखेको प्रश्नको प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिने व्यवस्था नमिलाए अवरोध जारी राख्ने चेतावनी…

आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भन्दै डा. केसी आमरण अनसनमा

काठमाडौं । आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै प्रा. डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलामबाट सुरु गरेका छन् । आफूसँग संग बिगतमा भएका सहमति अनुसारको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित…

गण्डकी प्रदेशले दियो माघ १ मा बिदा

२५ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस, ह्लोसार) को अवसरमा बिदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो ।…

यातायात विभागका पूर्वमहानिर्देशकले १ करोड ४३ लाख भष्टाचार गरेको अख्तियारको ठहर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदमा बहाल रहँदा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ भष्टाचार गरेको ठहर गरेको छ । बुधबार अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जारी…

उपहार आमा समूहको चौथो साधारण सभा

रामु भुसाल बर्दघाट, २५ पुस । उपहार नगर आमा समूह बर्दघाट ४ बाढीपीडित पश्चिम नवलपरासीको चौथो बार्षिक साधारण सभा बुधबार भएको छ । समूहकी अध्यक्ष विष्नु कुमारी कार्कीको अध्यक्षता भएको साधारण सभाको बर्दघाट नगरपालिकाकी नगर उपप्रमख मायादेवी…

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताएका छन् । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था…

सुनको भाउ तोलमा ६० हजार नाघ्यो

काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ बुधबार २ सय बढेर ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ । यस्तै…