कपिलवस्तुमा भोलिबाट माघी मिलन साँस्कृतिक महोत्सव, तयारी पुरा

राम अवतार चौधरी कपिलवस्तु, २८ पौष ।  कपिलवस्तुको शिवराज नगरपालिका हुने माघी मिलन साँस्कृतिक महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जस्तो जानकारी गराएको हो। कपिलवस्तुको शिवराज न।पा।९,…

साहित्यकार विनोदीलाई गैडाकोटमा भव्य नागरिक अभिनन्दन

होमराज रानाभाट, नवलपरासी (गैडाकोट), २८ पुस । समकालिन नेपाली काव्य साहित्यका मुर्धन्य साधक कविवर गोबिन्दराज विनोदीलाई शनिबार पूर्वी नवलपरासकिो गैंडाकोटका बासिन्दाले नागरिक अभिनन्दन गरेका छन् । गैंडाकोटमा जन्मेर नेपाली साहित्यमा…

सिरियाबाट अमेरिकी सेना फिर्ता नहुने

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् । इरान र इरानको पक्षका लडाकुहरु जबसम्म बाहिरिँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसर अल असद नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने…

बलिउड प्रवेश गर्दै प्रभास

दक्षिण भारतका चर्चित अभिनेता हुन्– प्रभास । बहुबली तथा बहुबली–२ बाट चर्चामा आएका यी अभिनेताको पहिलो बलिउड चलचित्र साहो प्रदर्शनको तयारीमा छ, जसको कुनै प्रचार–प्रसार नगरिँदै चर्चामा छ । यो चलचित्रमा प्रभास भिन्न लुक्समा देखिनेछन् । यही…

राशिफल २०७५ पुस २८ गते

मेष व्याय भाबको चन्द्रमाले गर्दा आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ । वृष आफन्तमा ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ । मिथुन…

प्रदेश ५ः लेखा समितिद्वारा गाडी खरिद प्रकरण छानविन शुरु

प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले गाडी खरिदका कागजपत्रहरु झिकाएको समितिका सभापति डिल्ली चौधरीले बताए । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा आयोजित…

कहाँ कहाँ कसरी कसरी मनाए पृथ्वी जयन्ती ?

पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालेको छ। पृथ्वीनारायणको शालिक अगाडि राष्ट्रपति विद्या भण्डारीलाई एउटा रातो टालोमा उभिन लगाएर नेपाली…

सरकारले फेरि आफ्नै निर्णय उल्टायो, जग्गाको कित्ताकाट फुकुवा

कावासोती, २७ पुस। सरकारले डेढ वर्षअघि आफैले गरेको निर्णय उल्टाउँदै रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले…

नवलपुरमा माघी महाेत्सव शुरू, नेपाल बिबिधताले भरिएको देश : मन्त्री गुरुङ

बिजय चालिसे । पुस, २७, कावासोती । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल बिबिधताले भरिएको र यसकै माध्यमबाट नेपाललाई बिश्वमा नमूना देशको रुपमा चिनाएको बताउनु भएको छ। नवलपुरको डण्डामा आजदेखी सुरु भएको…

फुट्यो विवेकशील साझा पार्टी, उज्वलको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई…