कुवेतमा मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो
काठमाडौँ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीले ज्यान गुमाएका थिए।
उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…