जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन
काठमाडौं, चैत ४ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।
उनको काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा निधन भएको हो ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित…