प्रमुख प्रशासकीय अधिकृतमाथि नगरकार्यपालिका बैठकमै कुटपिट

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका सदस्यहरुले कुटपिट गरेको बताइएको छ । कार्यपालिकामा नेकपा माओवादी केन्द्रको…

जिप दुर्घटना अपडेटः मृतकको संख्या आठ पुग्यो, सबैको सनाखत

धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की

अबुजा । गएको बिहीबार नाइजेरियामा २८७ जना विद्यार्थीहरू अपहरण गरेका अपहरणकारीहरूले ६ लाख २२ हजार डलर (१ अर्ब नायरा) फिरौती मागेका छन् । आफ्नो माग पूरा नभए अपहरणमा परेका सबै केटाकेटीलाई मारिदिने धम्की दिइएको छ । बुधबार स्थानीय कुरिगा…

कमाउन गएका घरका जेठो छोरो कुवेतमै अस्ताए, घरमा बुवाआमा विक्षिप्त

कुवेत सडक दुर्घटनामा परेर तीन नेपालीको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगरको घटनास्थलमै मृत्यु…

मृत भेटिएकी पोर्न स्टार सोफियाको हत्या आशंका

न्युयोर्क । पोर्न स्टार सोफिया लियोन मृत फेला भएको विषयमा खोजी सुरु भएको छ । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका हुन्…

सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार पक्ष उच्च अदालत पुगेका छ । बुधबार उच्च अदालत पाटनमा सरकारी पक्षले पनि जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता…

भोलिदेखि कावासोतीमा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा भोलिदेखि बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा मध्यविन्दु क्याम्पसमा २ र ३ गतेगरी २ दिनसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुन लागेको जिल्ला बुद्धिचाल…

उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु

१ चैत, विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको…

बालिकालाई मदिरा सेवन गराउँदै यौनधन्दामा लगाउँने होटल सञ्चालक पक्राउ

काठमाडौं, १ चैत । होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई रहेका छन् । उनलाई बुधबार मानव बेचबिखन…

नक्कली सुन धितो राखेर बैंकबाट ४ करोड ऋण!

नेपालमा बैंकका कर्मचारीहरुले कतिसम्म लापरवाही गर्छन् भन्ने उदाहरण यही घटनाबाट प्रष्ट हुन्छ । कुनै सेवाग्राहीले बैंकमा नक्कली सुन धितो राखेर ४ करोड ऋण लिएर झ्वाम पारेको घटना बाहिर आएको छ । प्रहरीले नक्कली सुन राखेर ४ करोड ऋण लिएर…