आगलागीबाट मोरङमा २२ घर र भोजपुरमा ६ घर जलेर नष्ट
उर्लाबारी, ३ चैत । मोरङको रंगेली– ३ मा शनिबार दिउँसो भीषण आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ। रंगेली –३ बाबुसाहेवटोलमा रहेको सन्थाल बस्तीमा आगलागी भएको हो ।
दिउँसो अढाई बजेतिर सुरु भएको आगलागी नियन्त्रण्मा आउन साझसम्म लाग्यो ।…