बृहस्पतिको चन्द्रमा ‘युरोपा’ मा अक्सिजन उत्पादनको क्रम बढिरहेको नासाको अध्ययन

काठमाडौं । पृथ्वी बाहिर हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको चन्द्रमा युरोपाले यति धेरै अक्सिजन उत्पादन गरिरहेको छ, जुन १० लाख मानिसका लागि पर्याप्त भएको नासाले उल्लेख गरेको छ। नयाँ अध्ययनमा यो जानकारी आएको हो। युरोपाले…

साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाको आत्मालोचना

काठमाडौँ, २६ फागुन । माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक…

मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

राजविराज । कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको…

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। केन्द्रीय कमिटीको बैठक सोमबार (फागुन २८ गते) मध्याह्न साढे १२ बजे पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए। उनका अनुसार उपनिर्वाचनका लागि दल…

अन्तिम टेस्टमा पनि इंग्ल्याण्ड भारतसँग विशाल अन्तरले पराजित

भारतविरुद्धको पाँचौँ र अन्तिम टेस्टमा इंग्ल्याण्ड एक इनिङ्स र ६४ रनको विशाल अन्तरले पराजित भएको छ । दोस्रो इनिङ्समा टोली मात्र १ सय ९५ रनमा समेटिएको हो । टोलीका लागि जो रुटले सर्वाधिक ८४ रनको योगदान दिए । उनले १२८ बलको सामना गर्दै…

मैत्रीपूर्ण खेलमा हङकङसँग ७३ रनले नेपाल पराजित

काठमाडौं, २६ फागुन। हङकङसँगको मैत्रीपूर्ण टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङमा भएको खेलमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८…

श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु

काभ्रे २६ फागुन २०८० । काभ्रे जिल्लाको नमोबुद्ध-५ कानपुरमा श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृतकका श्रीमतीले मादकपदार्थ सेवन गरी श्रीमानको टाउँकोमा लठ्ठी प्रहार गरी हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय…

मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय…

विदेशी मुद्राको विनिमयदर : युरो दरमा धेरै फेरवदल

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा…

नेपालले आज हङकङसँग क्रिकेट खेल्दै

काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।…