आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली

काठमाडौं । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

एडम स्यान्डलर बने सर्वाधिक कमाउने हलिउड अभिनेता

काठमाडौं । एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका…

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि…

नवलपुरः मोबाइल पसलमा १५ लाख बढी चोरी

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १६ सोह्र नम्बर चोकमा रहेको मोबाइल पसलमा १५ लाख बढीको धनमाल चोरी भएको छ । सोह्र नम्बर चोकमा रहेको यमप्रसाद पौडेलले सञ्चालन गरेको पौडेल मोबाइल लिंक पसलमा चोरी भएको हो । मोबाइल पसलबाट सामसुङ…

युएइमा ज्यान गुमाएका नवलपुरका बाबुरामलाई दिने ब्लडमनि जुट्यो

काठमाडौं । युनाइटेड अरब इमिरेट्स् (यूएई)को जेलमा रहेका दुई नेपाली युवालाई ब्लडमनीबापत् लाग्ने पैसा जुटेको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा मृत्युदण्ड कुरिरहेका धादिङका पलमान मगर र ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लडमनी तिर्ने पैसा जुटेको हो…

सरकारमा आउन अरु दललाई एमालेको आग्रह

फागुन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई…

मादक पदार्थ सेवन गरी श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका…

सुनको मूल्य प्रतितोला ६ हजार बढ्यो, अहिलेसम्मकै उच्च मूल्य

काठमाडौँ । यो साता सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । गत पुसको १ लाख २२ हजार ५ सय रुपैयाँको रेकर्ड तोड्दै यो साता सुनको मूल्यले हालसम्मकै उच्च १ लाख २५ हजारको नयाँ रेकर्ड राख्न सफल भएको हो । गत साताको शुक्रवार छापावाला सुन…

नवलपुरमा करेन्ट लागेर एक जनाको निधन, दुर्घटनामा एक जना घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा करेन्ट लागेर एक जना महिलाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती १४ झोजाड टाँडी बस्ने ४५ बर्षीय मिना गुरौको करेन्ट लागेर निधन भएको हो । घर नजिकै खेतमा सिचाईको…

आजको मौसम पहाडि र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा…