रत्नपार्कमा चलचित्र काँडेतार टिमको हस्ताक्षर संकलन
काठमाडौं । यही २५ फागुनबाट रिलिज हुने चलचित्र ‘काँडेतार’को निर्माण पक्ष यतिबेला हस्ताक्षर अभियानमा जुटेका छन् । नेपाल भारतको सिमानामा काँडेतार लगाउने माग सहित यो समुहले हस्ताक्षर संकलन गरेको छ । चलचित्रको टिमले काठमाडौंको रत्नपार्कमा…