बारा विस्फोट अपडेट : ग्यारेजमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुग्यो

बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २०…

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाः नेपालविरुद्ध नामिबियालाई ब्याटिङको निम्तो

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको…

आज मगर एकता दिवस, नवलपुरकाका ८ वटै पालिकामा सार्वजनिक बिदा

देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल…

सहिद सप्ताहाको अवसर पारेर शुभकामना आदानप्रदान

क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपाल नवलपुरले आज वलिदान दिवस (सहिद सप्ताहा) को अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । कावासोतीको फलफूल चोकमा रहेको नयाँ नेपाल सहिद प्रतिष्ठानको पार्कमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले…

संसद भवनमै प्रवेश गरे लघुवित्तका ऋणीहरु

१४ फागुन, कांठमाडौं । संसद वैठकमा मिटरब्याजी पीडित र लघुवित्त पीडितहरुको बारेमा चर्का चर्की बहस चलिरहेको बेला लघुवित्त पीडितहरु आज संसद भवन भित्रै प्रवेश गरेका छन् । लघुवित्तबाट ऋण लिएकाहरु संसद भवनमा परिसरमै प्रवेश गरेका हुन् ।…

जापानमा श्रमिक पठाउने ढोका खुल्यो

नेपालबाट सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमानिश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ आइतबारबाट लागू गरेसँगै वैदेशिक रोजगारीका लागि नयाँ र आकर्षक…

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

सोलुखुम्बु । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका…

नवलपुरमा मगर दिवसमा सार्वजनिक विदा दिन माग

नवलपुर । फाल्गुन १५ गते परेको मगर दिवसको दिन नवलपुरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ नवलपुरले माग गरेको छ । कतिपय पालिकाहरुले विदाको सूचना प्रवाह गरिसकेको भए पनि कतिपय पालिकाहरुले अझै वास्ता नगरेको भन्दै ४२ औं मगर एकता दिवसको…

मेन्टर कप क्रिकेटः मिचीसँग इलाइट १० विकेटले पराजित

कावासोती । नवलपुरको कावासोतीमा जारी प्रथम मेन्टरकप खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा मिची एजुकेशनको टिम विजयी भएको छ। मिचिले इलाइट युथ क्लबलाइ १० विकेटले पराजित हो । ६४ रनको विजय लक्ष्य लिएर मैदानमा…