लेबनानलाई २–१ ले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि नेपालले जोर्डनको सामना गर्ने

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिति राईले गरेको गोलमा लेवानोन विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता…

नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित

नवलपुर । नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित बनेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा जिल्लाका दुग्ध उत्पादक कृषकहरूले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी…

एकीकृत समाजवादी नवलपुरका अध्यक्ष एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश भएको छ । एमाले नवलपुर कार्यालयमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष झविलाल राना, प्रदेश सचिवालय सदस्य…

भारती मानन्धरले गरिन् विष सेवन

रुपन्देही, फागुन १५- बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार दिउसो १ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले…

चितवनमा पूर्वयुवराज पारसले ‘पेस्तोल ताकेको’ भनिएको घटना के हो ?

पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ…

प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओ सहित ११ जना पक्राउ

काठमाडौं । ऋण हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बै‌ंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र ४ बहालवाला कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको छ । सेञ्‍चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत…

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य, नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले…

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ…

घाइते अवस्थामा उद्धार गरिएको बाघ मर्‍यो

पर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघ मरेको छ । उद्धारपछि पर्सा राष्ट्रिय निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । यही क्रममा सोमबार बिहान मृत्यु भएको हो । बाघलाई आइतबार राति…

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन झाबाट क्याच आउट भएका…