विनयी त्रिवेणी अध्यक्ष कप फुटबल: आइतबारको खेलमा आयोजक ए विजयी

पूर्वी नवलपरासीको विनयी त्रिवेणीको दुम्किबासमा जारी दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा आयोजक ए विजयी भएको छ । आयोजक मोडर्न युथ क्लव ए ले अरुणखोला फुटबल क्लब अरुणखोलालाई ३–१ गोल अन्तरले पराजित…

डाइयलोसिस गर्न अस्पताल जाँदै गरेका विरामीको एम्बुलेन्स दुर्घटनामा निधन, ३ घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । मृगौलाको रोगी भएर डाइलोसिस गर्न चितवन जाँदै गरेको नवलपरासीका १ जना विरामीको एम्बुलेन्स दुर्घटनामा परी निधन भएको छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स…

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता, सुत्केरी खोज्दै प्रहरी

वीरगन्जमा एक महिलाले बच्चा जन्माएर अस्पतालमै छाडेर बेपत्ता भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी हुन्। शुक्रबार जन्मेको शिशुलाई छाडेर लगत्तै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय,…

निर्वाचन आयोगद्वारा वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय

काठमाडौँ, १३ फागुन । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन…

‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् । निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा सौगात र…

नारायणी नदी किनारमा शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट १२ हर्कपुर बस्ने ६५ बर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।…

दुम्किबासमा दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप शुरु, उद्घाटन खेलमा गिरुवारीलाई देवघाटले हरायो

रामकुमार श्रेष्ठ – पूर्वी नवलपरासीको विनयी त्रिवेणीको दुम्किबासमा दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड युथ क्लब गिरुवारीलाई २–१ गोल अन्तरले पराजित गर्दै देवघाट फुटबल…

नवलपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते

रामकुमार श्रेष्ठ – पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ भृकुटी चोकमा बस, मोटरसाइकल र एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा.प्र. ०६००१ ख ०१९६ नम्बरको बसले…

रुसी सेनामा कार्यरत १६ नेपालीको मृत्यु, तीनको मस्कोमा दाहसंस्कार

रुसी सेनामा कार्यरत तीनजना नेपालीको रुसमै अन्तिम संस्कार भएको छ । परिवारको सहमतिमा रुसी सेनाले त्यहाँ मृत्यु भएका अन्य नेपाली नागरिकको पनि क्रमशः अन्तिम संस्कार गर्ने र नेपालमा अस्तु संकलन गरेर पठाउने जानकारी नेपाललाई दिएको छ ।…

एम्बुलेन्समा गाँजा तस्कर, ५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

धनकुटा । धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित अवैध लागू औषध गाँजा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भेडेटारबाट…