रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरण : छानविन समितिको प्रतिबेदन सार्वजनिक माग
नवलपरासी,८ फागुन ।
नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिबेदन सार्वजनिक गर्न माग गरिएको छ ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर संगठन…