जिएम कप भलिबलमा लिग चरण खेल सम्पन्नः गण्डकी, पुलिस, सेना र एपिएफ सेमीफाइनलमा
घनश्याम बगाले –
नवलपरासी ६ फागुन ।
प्रथम जिएम कप राष्ट्रिय भलिबल खेलमा गण्डकी, नेपाल पुलिस क्लव, एपिएफ र नेपाली सेनाको टोली सेमिफाइनल पुगेका छन् ।
दोस्रो दिन आईतवारको पहिलो खेलमा आयोजक जिएम समाज कावासोतीलाई गण्डकी प्रदेश…