एन आर एन ए जापानको केन्द्रिय सदस्यमा युवा ब्यवसायी सुर्य लामीछानेको उम्मेदवारि

शालीकराम भट्टराई – टाेकीयो जापान – गैर आवासीय नेपाली संघ (एन आर एन ए ) जापानको १२ औ राष्ट्रिय महाधिबेशनमा युवा ब्यवसायी सुर्य लामीछानेले केन्द्रीय सदस्यमा उम्मेदवारि दिनुभएको छ । रोजगारीको शिलसिलामा २००७ सालमा जापान आउनुभएका लामीछानेले…

नवलपुरबाट ३० अर्ब ६९ करोड राजश्व संकलन, सबैभन्दा बढी कर कार्यालयले उठायो

नवलपुरबाट आर्थिक वर्ष २०८१/८२ मा ३० अर्बभन्दा बढि राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख ६३८ रुपियाँ राजश्व संकलन भएको…

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट ३ तरङ खोलामा पानीको बहाब बढेसँगै कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ३ तरङखोला स्थित कालिगण्डकी करिडोर सडक खण्डमा खोलामा पानिको बहाब…

काँग्रेस एमालेको प्यानललाई हराउँदै डण्डाको बजार समितिका स्वतन्त्र उमेदवार केसी विजयी

रामकुमार श्रेष्ठ - नवलपुर । काँग्रेस र एमालेको साझा उम्मेदवारलाई हराउँदै डण्डाको बजार विकास समितिका स्वतन्त्र उम्मेदवार हरि केसी विजयी भएका छन् । डण्डा बजार विकास समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा हरि केसी पुन अध्यक्षमा…

बुटवल नारायणगढ सडकः ७० प्रतिशत भौतिक प्रगति

रामकुमार श्रेष्ठ - नवलपरासी । बुटवल नारायणगढ सडक खण्ड विस्तारको म्याद सकिदै छ । साउन ८ गते म्याद सकिदै गर्दा अब करिब १ बर्ष म्याद थप गर्ने तयारी छ । यो बीचमा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा…

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय नवलपुरले गत आर्थिक वर्ष २०८१/०८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । लक्ष्य भेटाउन भने कार्यालय असफल भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य…

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विभागले जनाएको छ। बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी…

गैडाकोटमा हतियार देखाइ लुटपाट 

कुसुम परियार  - नवलपुर । नवलपुरको गैडाकोटमा गएराति हतियार देखाई लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १ मिलन मार्ग निवासी सरिता पौडेलको घरबाट करिब ४ तोला सुन लुटेका छन् । अन्दाजी राती २ बजेको…

कावासोतीमा कुटपिटबाट २ जना घाइते

नवलपुरको कावासोती १७ ढोकीमा कुटपिटबाट २ जना घाइते भएका छन् । गएराति १ बजेतिर कावासोती १७ ढोकीमा ६/७ जना व्यक्तिहरु बिच सामान्य विवाद भई झगडा हुदाँ दुई जना घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटबाट कावासोती १७ निवासी ५२ बर्षीय धनिराम…

हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

नवलपुर । मोटरसाइकलले पैदल यात्रीलाई ठक्करदिंदा गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा…