अख्तियार उजुरी पछि साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर रद्द

काठमाडौँ, माघ २३ गते । यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो।…

चितवनमा खाना अड्किएर एक वृद्धको मृत्यु

रत्ननगर । कालिका नगरपालिका वडा नं–६ स्थित शान्तिटोलमा आफ्नै घरमा खाना खानेक्रममा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ । कालिका–६ का ६८ वर्षीय आइतराम कुमाललाई खाना अड्किएर बेहोस भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा सोमबार राति…

वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, माघ २३- वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ । अभियुक्त प्रजापतिले सात जनालाई…

नवलपुरमा गैडाको आक्रमणबाट बाख्रा चराउन गएकी महिला घाइते

रामकुमार श्रेष्ठ नवलपुर । पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जना महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो साढे २ बजेतिर देवचुली १० पृथ्वीनगर लोकाहा खोला…

देवचुलीमा आगलागी, ८० हजारको क्षति

नवलपुरको एउटा गोठमा आगलागी हुँदा ८० हजार क्षति भएको छ । देवचुली नगरपालिका–८, आँपटारी स्थित शिव कुमारी पाण्डेको घर नजिकैको गोठमा भएको आगलागीमा ८० हजार बराबरको क्षति भएको बताइन्छ । हिजो राती ९:३० बजेको समयमा लागेको आगलागीबाट कच्ची…

कावासोतीमा जिल्ला स्तरीय क्रिकेट टुनामेण्ट

नवलपरासी २३ माघ । पूर्वी नवलपरासीमा प्रथम मेन्टोर कप जिल्ला स्तरीय क्रिकेट टुनामेण्ट हुने भएको छ । नकाउट मोडलमा खेलिने सो टुनामेन्ट आउदो फागुन २ गतेबाट सुरूहुने मंगलबार कावासोतीमा पत्रकार भेट गरि जानकारी दिईयो । अधिकांश आईसिसि…

दलदलेमा ४ तोला सुन र ५० हजार नगद चोरी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दलदलेका विश्वनाथ न्यौपानेको घरमा कोही नभएको मौका छोपी रातको समयमा चोरी भएको हो । कोठा भित्रको दराज फोडी ५० हजार नगद र ४…

नारायणी नदीमा पहिलो पटक कायाकिङ, उदयपुरका डम्बरबहादुर पहिलो

नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयोजना गरेको कायाकिङ…

एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप

गायिका एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् । आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी…

सहकारी पीडितले दिए रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनविरुद्ध जाहेरी

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका…