तामाङ समुदायले आज सोनाम ल्होसार मनाइँदै

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार…

माघे औसीमा त्रिवेणीमा जे देखियो (फोटो फिचर)

माघे औसीको अवसरमा पूर्वी नवलपरासीको पवित्र त्रिवेणीधाममा भक्तजनको घुईचो लागेको छ । तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका माघेआसीमा स्नान गर्नाले पुण्य प्राप्त हुने र पितृकार्य सम्पन्न हुने जनविश्वास छ…

कावासोतीमा सुरू भयो नेपाल वर्ड फेयर

घनश्याम बगाले — नवलपरासी २६ माघ । दोश्रो नेपाल वर्ड फेयर पूर्वी नवलपरासीको कावासोती १३ मा शुक्रबार सुरू भएको छ । वर्ड फेयरको कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा वरिष्ठ पंछीविद…

सहकारी ठगीका अभियुक्तलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो

सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ। काठमाडौंको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो। बाँकेको…

नवलपुरका गुरुङ समुदायले मनाए म्हाँङी औंसी पर्व

२६ माघ , नवलपुर । नवलपुरका गुरुङ समुदायले महान पर्व म्हाँङी औंसी चाड मनाएका छन् । जिल्लाको कावासोती नगरपालिका ५ स्थित पेमा साम्डुङ छ्योइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमका बिच पर्व मनाएका हुन् । शुक्रबार तमुस्यो ह्युल छोँज धी…

जिएम भलिबल कप फाल्गुन ५ देखि कुमारवर्ती क्याम्पसमा

रामकुमार श्रेष्ठ — नवलपुर । जिएम समाज कावासोतीको आयोजनामा कावासोतीमा हुने जिएम भलिबल कप प्रतियोगिता फाल्गुन ५ गतेदेखि कुमारवर्ती क्याम्पसमा हुने भएको छ । प्रतियोगिता फाल्गुन ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपाल पुलिस, नेपाल…

कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री, मन्त्रीको संख्या १० पुग्यो

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र…

सिआइबीले विनोद र छोरा निर्वाण चौधरीसमेतलाई बयानको निम्ति बोलाउने

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले व्यक्तिको स्वामित्वमा लगिएको बाँसबारीस्थित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताको निम्ति सूचना जारी गरेको छ । कार्यालयले विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीले…

गोही संरक्षणका लागि नवलपुरमा घडियाल काव्य उत्सव

कावासोती । पूर्वी नवलपरासीमा दुर्लभ घडियाल गोही संरक्षणका लागि २ दिने घडियाल काव्य उत्सव हुने भएको छ । नवलपुरको दलदलेमा रहेको ह्याप्पी एफएमको आयोजनामा माघ २८ र २९ गते घडियाल काव्य उत्सव हुने भएको हो । उत्सवको बारेमा जानकारी दिने आज…

आलु भित्र लुकाएर लागूऔषध तस्करी

नेपालगन्ज, माघ २३ गते। सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्। कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न…