अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार आरोपीहरुका कानून व्यवसायीको बहसपछि जिल्ला अदालत काठमाडौँले उनीहरुलाई थप २ दिन…

बुटवल–नारायणगढ सडकलाई १ महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ । सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको…

मेनुकालाई घरमा भव्य स्वागत, मेचीपुल हुँदै आइपुगिन् नेपाल

काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे । उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले…

घरमा आगलागी हुँदा दुई दाजु–बहिनीको मृत्यु

सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले…

रवि लामिछानेको ध्यान प्रधानमन्त्री बन्नमा मात्र केन्द्रित छः सिके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका छन् । जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष…

जापानमा एक हप्तामा ३ जना नेपालीको मृत्यु

धनकुटाका एक युवकको जापानमा मृत्यु भएको छ। ३ महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको हो। गैरआवासीय नेपाली संघ…

आजको राशिफल : वि.सं. २०८० माघ २२ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।…

मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्, भन्छिन्- बल्ल सांगीतिक यात्राको सुरुवात भयो

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको…

नवलपुरमा अपाङ्गता भएकी १३ बर्षीया बालिका बलात्कृत, ५८ बर्षीय पुरुष पक्राउ

नवलपुर। नवलपुरको देवचुलीमा रहेको जनज्योती जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेका छन् । सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३…

कतारमा नेपाली श्रमिकलाई हेर्ने नजर बदल्दिै नेपालकी यास्मिन

धनुषाको ढल्केवर चौकदेखि ४० किलोमिटर दक्षिणमा पर्छ जलेश्वर बजार । हुलाकी राजमार्गसँग जोडिएको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा बस्दै आएका एक मुस्लिम परिवारमा वि.सं.२०४५ मा लालबाबु कवारी र सुनैता खातुनको जेठो सन्तानको…