एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन स्थगित, एक जनाको हात भाँच्चियो
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन स्थगित भएको छ । अधिवेशन गर्ने वातावरण नभएको भन्दै अधिवेशन स्थगित गरिएको जनाएको छ ।
प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती…