भिजिट भिसामा विदेश जानेलाई खुकुलो प्रावधान

भिजिट (पर्यटक) भिसामा विदेश जानेसम्बन्धी कार्यविधि सरकारले खुकुलो बनाएको छ । सम्बन्धित व्यक्तिलाई नै जिम्मेवार बनाई गृह मन्त्रालयले बुधबारदेखि ६ बुँदे नयाँ कार्यविधि लागू गरेको हो । यसअघिको १७ बुँदे मापदण्डले सेटिङ बढाएको निष्कर्ष…

मानव बेचविखन तथा ओसारपसार आरोपमा ३ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव वेचविखन तथा ओसारपसार सम्बन्धि कसुरमा ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार नेपाल भारत सीमा दशगजा…

विष्णुसँग ब्रेकअप भएपछि एलिनाले भनिन्–त्यो प्रेम सम्झन चाहन्नँ (भिडियो)

काठमाडौँ । गायिका एलिना चौहान प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिरिएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन्…

बम्जनकी श्रीमतीले पीडितलाई सोधिन्, ‘तिमी गर्भवती त भएकी छैनौ नि?’

काठमाडौँ । जबरजस्ती करणीको कसुरमा आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जन पुर्पक्षका लागि थुनामा छन् । सर्लाही जिल्ला अदालतमा चलेको मुद्दामा रामबहादुर बम्जनको नामले परिचित रामलाल बम्जन ‘अहिले नै कसुरदार होइनन् भनेर भनिहाल्न…

डलरको मूल्य स्थिर, युरो बढ्यो, , अन्य देशको कति ?

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा तोकिएको छ। राष्ट्र बैंकले डलरको खरिद-बिक्रीदर आइतबारकै कायम गरेको हो। आज युरोपियन…

मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !

काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् । मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि…

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला…

स्वमूल्याकंनमा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

श्याम थापा – सुस्ता ७ माघ – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (LiSA) को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता…

नवलपुरमा जाडो बढ्यो, विद्यालय ३ दिनका लागि बन्द

नवलपुर । पूर्वी नवलपरासीमा हिजोबाट एक्कासी सितलहर सहित जाडो बढेको छ । सित लहरसँगै जाडो बढेपछि नवलपुरका देवचुली र कावासोती नगरपालिकामा जाडो विदा ३ दिन थप गरिएको छ । कावासोती र देवचुली नगरपालिकाले हिजो अबेर सूचना जारी गरी ३ दिनका लागि…

बसको पट्टा भाच्चिदा दुर्घटना, दुईजनाको मृत्यु

दाङ, ८ माघ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरुवा गाउँपालिका–१ निवासी…