नवलपुरमा गर्भवती महिलाको श्रीमानद्वारा हत्या, श्रीमान पक्राउ, सपनामा प्रतिकार गर्दा हत्या भयोः…
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ विरुखर्कमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गएराति १ बजेको समयमा ३३ बर्षीय श्रीमान शेरबहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ बर्षीया चनिसरा लम्का मगरलाई…