जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

त्रिवेणी । नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा…

स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते

रौतहट । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन्। गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक…

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल बल्ल खन्न थालियो

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले बल्ल गति लिएको छ । २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशका भिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने…

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ, २ करोड बरामद

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवालसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरूले…

तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु

गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए । प्रधानमन्त्री…

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्

गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले…

माडीमा फेरि आक्रामक बन्यो ध्रुवे हात्ती

माडी । नेपाल र भारतका विभिन्न क्षेत्रमा करिब दुई दर्जनको संख्यामा मानवीय हताहती गरेको ध्रुवे हात्ती माडीमा फेरि आक्रामक बनेको छ । उक्त हात्तीकै कारण माडी तथा निकुञ्जवरपरका गाउँघरमा जनधनको क्षति भोग्नुपर्ने त्रास फैलिएको छ भने…

अमेरिकाले फेरि गर्‍यो यमनमा हुथी लक्षित आक्रमण

संयुक्त राज्य अमेरिकाले यमनमा हुथी लक्षित आक्रमण गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार यमनमा हुथी लडाकुका १४ मिसाइल लञ्चरलाई निस्तेज पार्न बुधबार राति तोमहक मिसाइल प्रहार गरेको हो। अमेरिकी रक्षा विभागको ११ एकीकृत लडाकु…

टी–२० विश्वकप खेलाउन अमेरिकाको न्युयोर्कमा अत्याधुनिक रंगशाला

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । त्यसैले विश्वकप आयोजनाका लागि…

यात्रुले परिचारकलाई टोकेपछि अमेरिका जाँदै गरेको विमान जापान फर्काइयो

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ। एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी…