नवलपुरमा आज थारु समुदायले माघी (खिचरी) पर्व मनाउँदै

रामकुमार श्रेष्ठ नवलपरासी – आज पूर्वी नवलपरासी र चितवनमा थारु समुदायले मनाउन माघी पर्व अर्थात खिचरी धुमधामका साथ मनाउँदै छन् । आफन्त इष्टमित्र, चेलीबेटीहरुलाई बोलाएर घिउ, तरुल, चिचर, घोगी, माछा, मासु, खिचरी लगायतका परिकार खाएर आज…

मगर संघ कावासोतीले माघे संक्रान्तिमा आज सांस्कृतिक कार्यक्रम गर्दै

रामकुमार श्रेष्ठ – कावासोती । नेपाल मगर संघ कावासोती नगर समितिले माघे संक्रान्तिको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कावासोती ३ मा रहेको मगर गुम्बामा मगर समुदायको सांस्कृति झल्कने घाटु, पुतली नाँचका साथै स्थानीय र…

कुवेतद्वारा १४ सय विदेशी कामदारलाई देश निकाला, नेपाली कति सुरक्षित

काठमाडौं । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्तालाई देश निकाला गरेको जनाएको छ ।…

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ जना घाइते

२८ पुस, ढोरपाटन (बागलुङ) । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४…

राप्ती दुर्घटना अपडेट : १२ मृतकमध्ये ८ जनाको सनाखत, २३ जना घाइते

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ। अन्य चार जना मृतकको सनाखत हुन बाँकी छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार बाँके जिल्ला बस्ने…

राप्ती नदीमा बस दुर्घटना (अपडेट) – पाँच यात्रुको मृत्यु

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा पाँचजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन ।   इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार शवहरू गाडीले च्यापिएको अवस्थामा रहेका छन् ।…

भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहक बस खसेको छ । भे. १ख ३९१२ नम्बरको बस बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेको हो ।  शुक्रबार राति साढे १० बजेतिर पुलबाट बस खसेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक…

ट्रिपर दुर्घटना हुँदा मकवानपुरमा एकको मृत्यु

पोष्टराज अधिकारी - २७ पुस । मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा ट्रिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २२ बर्षिय सुकदेव पाख्रिन रहेका छन् । जिल्ला…

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ ।…

आजको राशिफल : पौष २७ गते शुक्रवार : माता मनकामनाको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय…