दिलसराको छायांकन
मगर सँस्कार र सँस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ को छायांकन द्रुत गतिमा अघि वढिरहेको छ ।
चलचित्रको छायाँकन हाल कास्कीको रमणीय गाउँ निर्मलपोखरीमा भैरहेको हो । चलचित्रको करिव ४० प्रतिशत छायाँकन कार्य सम्पन्न भइसकेको निर्माता हर्क…