नवलपुरमा भएको दुर्घटना ४ जना घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी जंगल स्थित पूर्व पश्चिम राजमार्गमा गएराति नम्बर नखुलेको सानो सवारी साधनले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको सानो सवारी साधनले विपरित…

नवलपुरमा सर्पदंशबाट दुई जना विरामी

नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा सर्पदंशका कारण २ जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसरा नवलुरका कावासोती र मध्यविन्दुमा गरी २ जना विरामी परेका हुन् । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोछाडा निवासी…

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता

भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवक वेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं–४, गैँडाचोकमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका हुन । बाराको जितपुर सिमरा–१७ घर भई हाल भरतपुर–४ स्थित चामल…

कालीगण्डकी कोरिडोरमा कार र बस ठक्कर खाँदा ४ जना घाइते

नवलपुर । कालीगण्डकी करिडोर अन्तरगत नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनीमा कार र बस एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमा पाल्पा रामपुरदेखि डेढँगाउतर्फ आँउदै गरेको ग…

नवलपुरमा अवैध रुपमा डिजेल बेच्ने पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिका १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने देवचुली १७ फारम…

कावासोतीमा फेरि अर्को मजदुरको मृत्यु

नवलपुर । नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको घटना सेलाउन नपाउँदै कावासोतीमा अर्का एक जना मजदुरको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ क्षेत्रवास स्थित भित्रि सडक खण्डमा बलेरो पछाडि…

नवलपुरमा चोरीको सुन खरिद गर्ने साहू सहित २ जना पक्राउ

नवलपुर । नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसले सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले सुन पसलेले चोरीको सुन विना विल पनि चलनचल्तीको भाउ भन्दा सस्तोमा खरिद गर्ने खुल्न…

कावासोती र गैडाकोटमा कुटपिटबाट २ जना घाइते

नवलपुर । नवलपुरको कावासोती १५ गडारमा कुटपिटबाट एक जना घाइते भएका छन् । गडारमा गएराति रौतहटको चन्द्रपुर नगरपालिका १० निवासी २१ बर्षीय कम्लेश पासवानलाई कावासोती १५ अग्यौली निवासी यमबहादुर महतोले कुटपिट गरेका हुन् । घाइतेको अवस्था सामान्य…

चोरले छाडेन मन्दिरको दान पेटिकाको रकम पनि

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ ल्होसेधारा स्थित ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्र दानपेटिकामा रहेका रकम चोरी भएको छ । दानपेटिकामा रहेको ६÷७ हजार रुपैयाँ चोरी भएको जनाइएको छ । चोरीमा सम्लग्नको खोजी भईरहेको प्रहरीले…

खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग

रामकुमार श्रेष्ठ - नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले…