माल्टाको समुन्द्रमा डुबेर नवलपुरका युवकको मृत्यु
नवलपुरका युवा रोबर्ट न्यौपाने (एलिस) को माल्टामा मृत्यु भएको छ ।
देवचुली नगरपालिका १३ दलदले घर भएका न्यौपानेको समुन्द्र किनारमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उहाँ विगत २० महिनादेखि रोजगारीका लागि माल्टाको ओर्मीमा बसोबास गर्दै आएका…