गुल्मीमा किशोरीको बलात्कारपछि हत्या, एक जना पक्राउ
गुल्मीमा गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो।
शुक्रबार बिहान चन्द्रकोट-४ हुग्दी खोलामा १५…