नवलपुरमा जिप दुर्घटनामा जिपमा सवार सातै जनाकाे निधन, ६ जनाकाे सनाखत

रामकुमार श्रेष्ठ - नवलपरासी - पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका ८ मुण्डेमा ग १ ज ३२७० नम्बरकाे जिप दुर्घटना हुँदा ७ जनाकाे निधन भएकाे छ । बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउदै गरेकाे जिप देवचुली ९ गाेरे घुम्तीकाे एस माेडमा…

नवलपुरमा जिप घरमा ठाेक्कियाे, ६ जनाकाे निधन १ जना गम्भीर

रामकुमार श्रेष्ठ - नवलपरासी - पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका ८ मुण्डेमा ग १ ज ३२७० नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे निधन भएकाे छ । बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउदै गरेकाे जिप देवचुली ८ मुण्डे एस माेडमा एक्कासी घरमा…

नवलपुर महोत्सवमा राष्ट्रिय स्तरको कौराहा प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा नेपाल मगर संघ नवलपुरले आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रिय स्तरको कौराहा नाच प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको छ भने…

बसका चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएपछि …

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा बस चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएपछि उनको उपचारको क्रममा निधन भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ ख ४०७२ नम्बरको यात्रुवाहक…

आज धनधान्यकी देवी लक्ष्मीपूजा, कसरी पुजा गर्ने ?

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।…

किसानलाई माला गाँस्न भ्याइनभ्याइ, एउटै मालाको १०० देखि १३० सम्म

रामकुमार श्रेष्ठ — नवलपुरको कावासोतीका फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । कावासोतीमा सित भण्डार नभएको कारण केही छिटो फूल उत्पादन हुँदा…

नवलपुरमा राति ९ बजे पछि देउसीभैली खेल्न नपाइने

कावासोती । पूर्वी नवलपरासीमा राति ९ बजेपछि देउसी भैली खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचना जारी गर्दै नवलपुरमा राति ९ बजेदेखि देउसरी भैली खेल्न प्रतिबन्ध लगाएको हो ।…

मुगु सामूहिक हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक

मुगु । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दु गाउँको सामूहिक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१…

कावासोतीमा दुर्घटना १ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । कावासोती नगरपालिका ३ सभापति चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३९ प ९७५३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई…

कावासोतीको सिद्धार्थ आवासीय माविद्वारा जाजरकोटका भुकम्प पीडितलाई १ लाख सहयोग

रामकुमार श्रेष्ठ – कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको सिद्धार्थ आवासीय मावि कावासोतीले जाजरकोटमा गएको भुकम्प पीडितहरुका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । भुकम्पबाट प्रभावितहरुको सहयोगार्थ राहत स्वरुप…