नवलपरासी र रूपन्देही लगायत देशका विभिन्न स्थानमा दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार…

ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

सुर्खेत। ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय…

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य…

विजयादशमीमा आज टीका लगाइ माग्ने र लगाइदिने कुन-कुन दिशा फर्किने ?

काठमाडौँ । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउछन् । चन्द्रमालाई…

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । विभिन्न विदेशमा बस्ने सनातन…

आज दशैंको टिका, उत्तम साइत बिहान ११ः०२ बजे

काठमाडौँ । काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना…

पिङ हाल्न रुख चढ्ने क्रममा लडेर मृत्यु

काभ्रे ६ कार्तिक २०८० । काभ्रे जिल्लामा पिङ हाल्न रुख चढ्ने क्रममा लडेर एक जनाको मृत्यु भएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका-६ का ५० बर्षिय गणेश परियारको मृत्यु भएको हो । पिङको लठ्ठारो बाध्न बरको…

पाल्पा रानीमहलबाट फर्कदै गरेको जिप दुर्घटनामा, नवलपरासीका एकै परिवारको ६ जनाको निधन

नवलपुर । पाल्पाको रानीमहलबाट फर्कदै गरेको जिप दुर्घटनामा परी ६ जनाको निधन भएको छ । जिपमा सवार ७ जना मध्ये ६ जनाको निधन भएको हो । निधन भएका सबै एकै परिवारका हुन् । दुर्घटनामा पुर्वी नवलपरासी देबचुली नगरपालिका १६ का अन्दाजी ५५÷६० वर्षिया…

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर…

बुटवलमा एक हजार सवारीसाधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

बुटवलमा सवारीसाधनको अभिलेख केन्द्रीकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्ष दिन बितिसकेको छ । तर, यहाँका सवारीधनीमा यसप्रति खासै रुचि नभएको देखिएको छ । सरकारले ०७४ भदौदेखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’…