छिमेकीको गाउँले मलामी गएका पुरुष नारायणीमा वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । छिमेकी गाउँलेको मलाम गएका एक जना पुरुष नारायणी नदीमा वेपत्ता भएका छन् । कावासोती ७, साँढ निवासी ४० बर्षीय खेमनारायण महतो वेपत्ता भएका हुन् । कावासोती १३ घोसरघाटमा मलामी गएका उनी साथीहरुसँगै नारायणीमा…

नवलपुरः एक जनाको दुर्घटनामा निधन एक जनाको सुतेकै अवस्थामा निधन

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ जना दुर्घटनामा परी निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका ७ टाँडी भित्री सडक खण्डमा लु १२ प ५१४५ नम्बरको…

नवलपुरमा २ जनाको वेवारिसे शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा २ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैडाकोट १३ अविनास ह्याचरी निर नारायणी नदी किनारमा १ जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो…

कावासोतीमा मखमली फूलखेतीतर्फ आकर्षण बढ्यो, कम लगानीमा मनग्य आम्दानी

रामकुमार श्रेष्ठ — नवलपुर । फूलहरुको पर्व तिहार आउन केही दिन बाँकी छ । तिहारमा भाइटिकाको दिन लगाइदिने सयपत्रि फुलको मालाको आफ्नै धार्मिक मूल्य र मान्यता रहेको छ तर नेपालमा अहिले सयपत्रि र मखमली फुलको सट्टा भारतीय बजारबाट भित्रिएका…

मलेसियामाथि नेपालकाे सानदार जित, सेमिफाइनलमा प्रवेश

काठमाडौं, कार्तिक १४ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल…

नवलपुरमा मोबाइल पसलमा आगलागी, ७०/८० लाखको क्षति

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीमा मोबाइल पसलमा आगलागी हुँदा ७०÷८० लाख बराबरको क्षति भएको छ । गएराति हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजारमा रहेको दाजुभाई मोबाइल पसलमा आगलागी भएको हो । विद्युतको तार सर्ट भई आगलागी भएको…

जंगली च्याउ खाँदा तीन जना बिरामी

गुल्मी, १४ कार्तिक गुल्मीको इस्मा गाउँपालिका। वडा नं ६ अमरपुर बुल्ममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । स्थानीय बृष बहादुर कुमालको श्रीमती ३९ बर्षीया सरिता कुमाल र सोहि स्थानकै बिष्णु माया कुमालको छोरा ११ बर्षीय बिमल…

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस बुद्धजन्मस्थल लुम्बिनीमा

भैरहवा मंसिर १४ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस बुद्धजन्मस्थल लुम्बिनी आईपुगेका छन् । महासचिव गुटेर्रस पोखरा वाट विमानमा गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलमा अवतरण गरेपछि हेलिकप्टर मार्फत लुम्बिनी आईपुगेका हुन ।…

इजरायलमा ज्यान गुमाएका तीन जना नेपालीको शव पहिचान

दक्षिणी इजरायलको किबुचमा आतंकवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ। तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार…

कावासोतीको सिनेमा हल सञ्चालनको तयारीमा, तिहार अघि नै सञ्चालनमा आउने

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासी जिल्लामा एउटै पनि सिनेमा हल सञ्चालनमा आउन नसकिरहेको अवस्थामा कावासोतीमा रहेको सिनेमा हल सञ्चालन हुने भएको छ । गणपति चलचित्र हल नामले चिनिएको पुरानो सिनेमा हल कावासोती सिनेम्याक्सको…