कावासोतीमा गाडीको ठक्करबाट चित्तल घाइते

नवलपुर । नवलपुरको कावासोती ८ स्थित खरकट्टा जंगलमा सवारी साधनको ठक्करबाट एउटा पोथी जातको चित्तल घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान ६ बजेतिर पूर्वपश्चिम राजमार्गमा चित्तल घाइते अवस्थामा भेटेर उद्दार गरी डिभिजन…

चिकित्सकहरु आन्दोलित, मध्यविन्दु प्रादेशिक अस्पतालमा ओपिडी सेवा बन्द

रामकुमार श्रेष्ठ - नवलपुर । चिकित्सकहरुको आन्दोलनका कारण नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द भएको छ । नेपाल मेडिकल काउन्सिल मार्फत समाधान हुनुपर्ने मुद्धाहरुमा न्यायलयबाट हस्तक्षेप गरी…

नवलपुरमा भाले गैडा मृत फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ ज्यामिरे स्थित खोला किनारमा एउटा भाले गैडा मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी १५ बर्षको १/२ महिना अगाडि नै मृत्यु भएको जस्तो देखिने गैडा…

कावासोती नगरपालिकाले दीर्घकालिन योजनामा ध्यान दिन नसकेको गुनासो

कावासोती नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाई कावासोती नगरपालिकाको सभाहलमा भएको छ । १ बर्षमा ४ पटक सार्वजनिक सुनुवाई गर्ने नीति अनुसार यो आर्थिक बर्षको यो अन्तिम सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा कावासोती नगरपालिकाका कार्यवाहक…

पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा १ झरही खोलामा भएको दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ४ पाँचपेडा…

नेकपा बहुमतद्वारा भूमाफिया भन्दै बस्याललाई कालो मोसो दले

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीय बासिन्दाले बर्षौदेखि जोतभोग गर्दै आएको विघौं विगाहा जग्गा जालसाजी पूर्ण तरिकाले आफ्नो नाममा बनाएका क्यूप्रसाद बस्याललाई नेकपा बहुमतले कालोमोसो दलेको छ । नेकपा बहुमत…

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ…

जिल्ला समन्वय समिति नवलपुरको आठौं जिल्ला सभा सम्पन्न

नवलपुर । कालीगण्डकी कोरिडोरलाई सडकका रूपमा मात्रै नभई उत्पादनसँग जोड्ने अभियानमा प्रदेश सरकार लागेको गण्डकी प्रदेशकी कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले बताएकी छिन् । जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार आयोजना…

कावासोती नगरपालिका पूर्णखोप सुनिश्चितता एवम् दीगोपना घोषणा

नवलपुर । नवलपुरको कावासोती नगरपालिकालाई आज पूर्ण खोप तथा दीगोपना सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । आज कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकालाई पूर्णखोप तथा दीगोपना सुनिश्चितता नगरपालिका घोषणा गरेकी…

लगातार पानी परेपछि दाउन्नेको सडक अवरुद्ध, पाल्पामा राति सवारी चलाउन रोक

लगातार पानी परेपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा सवारी साधन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको ६४ मोडमा उकालोमा गाडी उक्लन नसकेपछि बाटो अवरुद्ध भएको हो । पानीले बाटो हिलो र चिप्लो भएपछि सडक…