नवलपुरमा असार १५ः कृषि उत्पादनमा लागत घटाउन र उत्पादन बढाउन जोड

रामकमार श्रेष्ठ - नवलपुर । असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा नवलपुरको कार्यक्रममा कृषि उत्पादनमा लागत घटाउनु पर्ने र उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । कृषि उत्पादनमा कृषकहरुको लागत बढिरहेको तर बजार मूल्य नपाइरहेका…

नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकियो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । ति मध्ये असार १५ सम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको…

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द 

रामकुमार श्रेष्ठ  - नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाए पछि वैकल्पिक मार्गको रुपमा सञ्चालन गरिएको बिनयी त्रिवेणी ३ स्थित…

नवलपुरमा जंगली च्याउ खाँदा १६ जना विरामी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको बुलिङटारमा जंगली च्याउ खाएर १६ जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बुलिङटार गाउँपालिका २ टाँडीस्वारा स्थितमा जिवनज्योती चर्च मण्डलीको नयाँ निर्माणाधिन भवनको ढलान काम…

रास्वपाको हस्ताक्षर अभियानमा कावासोतीमा १ हजारले हस्ताक्षर गरे

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्ध भन्दै नवलपुरको कावासोतीमा पनि हस्ताक्षर संकलन शुरु गरिएको छ । आज कावासोती फलफूल चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको आयोजनामा…

नवलपुरमा विश्वज्योति माविको उत्कृष्ट प्रदर्शनः दुई जनाको ४.०० जिपिए, ९६.७ प्रतिशत विद्यार्थी ग्रेडेड

दीपक भट्टराई– नवलपुर असार १४ - नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगरमा अवस्थित विश्वज्योति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा जिल्लामै उल्लेखनीय सफलता हात पारेको छ। विद्यालयबाट परीक्षामा सहभागी ५९…

यि हुन नवलपुरबाट ४ जीपीए ल्याउने ९ विद्यार्थी 

रामकुमार श्रेष्ठ  - नवलपुर । यस बर्ष एसईई दिएका ५ हजार ७ सय ७० जना विद्यार्थी मध्ये ९ जनाले ४ जीपीए प्राप्त गरेका छन् । ९ जना मध्ये ८ जना छात्रा र १ जना छात्र रहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार…

नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ

नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ रामकुमार श्रेष्ठ नवलपुर । यस बर्षको एसईई परीक्षामा नवलपुरमा ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र…

प्रेस काउन्सिलको भूमिका निश्पक्ष र स्वतन्त्र नभएको नवलपुरका पत्रकारहरुको आरोप

रामकुमार श्रेष्ठ - नवलपुर । प्रेस काउन्सिल नेपाल निश्पक्ष ढंगले चल्न नसकेको नवलपुरका पत्रकारहरुले आरोप लगाएका छन् । आज नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघको कार्यालयमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरुले प्रेस काउन्सिलको भूमिका…

६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, एसइईको नतिजा कसरी हेर्ने ?

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो। गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ…