खोलाको पानी पिउन बाध्य दलित समुदाय

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका– ४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन्। सदरमुकाम खलंगामा जोडिएको स्किम नम्बर १ को मालभेला क्षेत्रमा खानेपानीको लाइन भत्किएपछि अहिले…

चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धकाे मृत्यु

चितवन । चितवनको सौराहामा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यू भएको छ । रत्ननगर ६ सौराहा निवासी ७६ बर्षिय नवराज अधिकारीको मृत्यू भएको हो । विहीबार दिउसो २ बजे वनमा घाँस काट्न गएका उनी…

केरा उत्पादक सघंले केरा ब्यवपारीसंग धरौटी लिने काम अबैधानिकःपालिका अध्यक्ष यादव

श्याम थापा — परासी । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले नवलपरासी केरा उत्पादक संघले केरा ब्यवपारीहरुसंग धरौटी रकम असुली गरेको काम कुनै प्रकारको बैधानिक नरहेको बताएका छन् । प्रतापपुर गाउँपालिका…

नवलपुरमा ११ महिनामा ३ सय ६६ जनामा डेंगी

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो ११ महिनामा ३ सय ६६ जनामा डेंगी रोग देखा परेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा…

कावासोती नगरपालिकामा अब अनलाइनबाटै सबै कर भुक्तान गर्न मिल्ने

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अब अनलाइनबाट सबै कर भुक्तान गर्न मिल्ने व्यवस्था गरेको छ । कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले विहीबार अनलाइनबाट आफ्नो सम्पति तथा भूमिकर तिरेर…

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुन्देहीले उद्योगी ब्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ । संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र…

नारायणगढ–बुटवल सडकको बेहाल, म्याद सकिंदै, काम आधा पनि भएन, ठेकेदारले माग्यो थप २ वर्षको समय

अघिल्लो पटक म्याद थप गर्दाको समयमा गरिएको प्रतिबद्धता अनुसार काम गरिएको भए बुटवल–नारायणगढ सडक खण्ड चार लेन विस्तारको काम अहिलेसम्म कम्तिमा ४९ प्रतिशत सकिसक्ने थियो तर अहिले करिब ४० प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।…

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक…

दाउन्ने साप्ताहिक साउन २ः नमुना सदरमुकाम कागजमै सिमित, ४ बर्षमा पूर्वपश्चिम राजमार्ग ४० प्रतिशत…

साउन २ गतेको दाउन्ने साप्ताहिकमा नमुना सदरमुकाम कागजमै सिमित, ४ बर्षमा पूर्वपश्चिम राजमार्ग ४० प्रतिशत मात्रै लगायतका समाचारहरु प्रकाशित भएका छन् । त्यसैगरी नवलपुरमा आत्महत्या जटिल बन्दै शिर्षकका सम्पादकीयदेखि मापदण्ड विपरित सञ्चालित…

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो…