अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा

काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग…

भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ। योजनाअनुसार सबै काम भए यो रकेट आगामी…

नवलपरासीमा मापदण्ड बिपरीत संचालित औषधी पसलमा शिल

गौरीशंकर जयसवाल - परासी २७ असार । पश्चिम नवलपरासीमा संयुक्त जिल्ला बजार अनुगमन समितीले एउटा औषधी पसलमा शिल गरेको छ । जिल्लाको रामग्राम नगरपालिका १८ बन्जरियामा मापदण्ड विपरित संचालन रहेका औषधी पसलमा अनुगमन समितिले शिल गरेको हो ।…

माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर निधन

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा आइतबार माछा मार्ने क्रममा डुबेर एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो कावासोती १३ पिठौली नजिकै नारायणी…

नमुना सदरमुकाममा बनेको संघसंस्थाको भवन भत्काउन प्रशासन आक्रमक रुपमा लाग्यो

कावासोती । नमुना सदरमुकाम निर्माणका लागि शिल्यान्यास गरेको ४ बर्ष वितिसक्दा पनि डिपिआर निर्माणमै अलमलिएको अवस्थामा नमुना सदरमुकाम भित्र नमुना सदरमुकाम अवधारणा ल्याउनु अघिनै विभिन्न संघसंस्थाका बनेका संरचना भत्काउन जिल्ला प्रशासन…

कावासाती ९ को वडा प्रबद्र्धनद्वारा बाँझो जमिनमा सामुहिक धान खेती

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठानले कावासोती ९ को बागडुरको बर्मा भन्ने स्थानमा सामुहिक खेती गरेको छ । आज १६ कठ्ठा जग्गा मध्ये १३ कठ्ठामा सामुहिक धान खेती गरेको प्रतिष्ठानका अध्यक्ष पं.…

कावासोती साइक्लिङ ग्रुपले असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने

कावासोती । कावासोती साइक्लिङ ग्रुपले असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने भएको छ । कार्यक्रममा करिब १ सय जना साइक्लिङ्ग सहभागी हुने भएका छन् । कावासोतीमा करिब ५० किलोमिटर साइक्लिङ्ग गर्ने भएको आयाेजक संस्था कावासाेती…

न्यु लाइफ माबिका सोयम पाण्डेले ल्याए ४ जिपिए

गाैरीशंकर जयसवाल - परासी असार २२ । पश्चिम नवलपरासीकाे न्यु लाइफ माध्यामिक बिधालयका छात्र एक छात्रले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन् नवलपरासीको बर्दघाटमा अवस्थित न्यू लाईफ माध्यमिक बिद्यालयका सोयम पाण्डेले एसईईको…

नवलपुर जिल्लाको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम

२२ असार, नवलपुर । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम नवलपुर जिल्लामा प्रभावकारी भएको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको छ । ४० लाखको…

सनराइज बैंक कावासोतीद्वारा विद्यालयहरुमा प्याड एटिएम हस्तान्तरण

नवलपरासी, २१ असार । सनराइज बैंक लि. कावासोती शाखाले आज पूर्वी नवलपरासीको देवचुली नगरपालिका ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयलाई १ थान प्याड एटिएम हस्तान्तरण गरेको छ । विद्यालयका छात्रा र महिला शिक्षकका लागि लक्षित गरी विद्यालयलाई…