४ दिनमा फेला पर्‍यो बाढीले बगाएर बेपत्ता युवकको शव

बाढीले बगाएर बेपत्ता एक युवकको शव चार दिनमा फेला परेको छ। घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरलाई साउन ९ गते साढे ४ बजेतिर बाढीले बगाएको थियो। सोही दिनदेखि नै…

एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र गण्डकी मावि र वाईज भिजन प्रथम

नवलपुर । यस बर्षकाे एसईई परीक्षामा नवलपुरकाे कावासाेती नगरपालिका भित्र गण्डकी मावि र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएकाे छ । यस बर्षकाे SEE २०७९ कक्षा १० को परीक्षामा कावासोती नगरपालिका भित्र साधारणतर्फ सामुदायिक र संस्थागत…

एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र वाईज भिजन प्रथम

एसईई परीक्षामा कावासाेती नगरपालिका भित्र वाईज भिजन प्रथम नवलपुर । यस बर्षकाे एसईई परीक्षामा नवलपुरकाे कावासाेती नगरपालिका भित्र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएकाे छ । विद्यालयका प्रिन्सिपल तिलक सापकाेटाका अनुसार…

२ लाख २८ हजार बराबरकाे चल्ला बरामद

२ लाख २८ हजार बराबरकाे चल्ला बरामद नवलपरासी, ७ साउन । भारतबाट अवैध रूपमा नेपाल भित्र्याईएकाे २ लाख २८ हजार रूपैयाँ बराबरकाे कुखुराकाे चल्ला आईतबार प्रहरीले बरामद गरेकाे छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपाैलियाबाट…

लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको पद हस्तान्तरण सम्पन्न ,अध्यक्षमा शिव

लायन्स क्लब अफ कावासोतीको दोस्रो पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। स्थापना भएर तेस्रो बर्षमा अगाडि बडिरहेको क्लबको बर्ष २०२३-२०२४ का लागि पुर्व सचिव लायन शिव खड्का सर्वसहमत रुपमा अध्यक्ष चयन भएका छन। आज एक कार्यक्रमका…

पुष्पलालको स्मृति दिवशमा अपाङ्ग बालबालिकालाई सहयोग

अर्जुन अविरल — नवलपुर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा कावासोतीमा रहेको मौलाकालिका अपाङ्ग सेवा केन्द्रमा खाद्यान्न लगायतको सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण पुष्पलाल…

पुष्पलाललाई स्मरण नेकपा एमालेले गर्यो नवलपुरमा विचार गोष्ठी

कावासोती, ७ साउन । नेकपा एमाले नवलपुरले नेपाल कम्युनिस्ट पाटीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा जिल्ला स्तरीय विचार गोष्ठी गरेको छ । विचार गोष्ठीमा बोल्दै नेकपा एमाले केन्द्रीय पोलिव्युरो सदस्य तथा…

विपी स्मृति दिवशमा नेपाली कांग्रेसद्वारा नवलपुरमा विभिन्न कार्यक्रम

नवलपुुर । नेपाली कांग्रेस नवलपुरले विश्वेश्वर प्रसाद कोइराला (वि.पी.)को ४१ औं स्मृति दिवसमा विपीको सम्झना गर्दै विभिन्न कार्यक्रम गरेको छ । नवलपुर कांग्रेसले जिल्लाका आठवटै पालिकामा वृक्षरोपण र विचार गोष्ठी लगायतका कार्यक्रमहरु…

विश्व आदिवासी दिवसमा सार्वजनिक विदा दिन आदिवासी जनजाति महासंघ नवलपुरका माग

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले विश्व आदिवासी जनजाति दिवसमा नवलपुरमा सार्वजनिक विदा गर्न माग गरेको छ । विश्व आदिवासी दिवस साउन २४ गते कावासोतीमा जिल्ला व्यापी रुपमा मनाउने निर्णय गर्दै उक्त दिन जिल्ला भरी सार्वजनिक…

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

बुटवल । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । बुटवल–७ बी.पी. बाटिकामा…