कावासाेती नगरपालिकाले बाड्याे दुग्ध किसानलाई २६ लाखबढी अनुदान

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकाले कावासाेती नगरपालिकाका भित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रूपैयाँ अनुदान वितरण गरेकाे छ । कावासाेतीमा रहेका ४ वटा कृषि सहकारीमार्फत दूध विक्री गरेकाे…

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर साढे ७ रुपैयाँले घट्यो, ग्याँसको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो…

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो…

कावासोतीमा पौडी खेल्न गएका बालक मृत फेला

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा पौडी खेल्न कुलोमा गएका बालक १ दिन पछि मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार कावासोती नगरपालिका–७ रामनगर टोलका निवासी अमृता अधिकारीका छोरा १०…

बिनोद चौधरीको सुस्तामा सि जि स्न्याक्स उद्योग चुनावी एजेन्डा मात्र

श्याम थापा - सुस्ता - उद्योगपति एवं प्रतिनिधि सभा सदस्य माननीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वार्ड न ३ रेता गाउँमा निर्माण गर्ने भनेको सि जि स्न्याक्स उद्योग चुनावी एजेन्डा मात्र बनेको छ । उधोग पति…

पौडी खेल्न गएका पूर्वी नवलपरासीका बालक बेपत्ता

नवलपरासी — कावासोतीको बाडखोलमा पौडी खेल्न गएका एक बालक शनिबार साँझदेखि बेपत्ता भएका छन् । स्थानीय कल्पित सुवेदीका अनुसार कावासोती नगरपालिका–७ रामनगर टोलका १० वर्षीय अप्सन अधिकारी साथीहरुसहित बाडखोलामा पौडी खेल्दै गर्दा शनिबार साँझ…

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।…

लायन्स क्लब अफ चितवनको खुल्ला रक्तदान

१६ असार, चितवन लायन्स क्लब अफ चितवन चौतारीले आज भरतपुर ४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ क्लबले हरेक लायन बर्षको पहिलो शनिवार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।…

कावासोतीमा मनाइयो असार १५ राष्ट्रिय धान दिवस

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा असार १५ मा धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कावासोती ९ मा कावासोती नगरपालिकाको आयोजनामा शुक्रबार राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको हो । कावासोती ९ मा रहेको वडा…

नेपाल बोटे समाजको अध्यक्ष राजकुमार बोटे

रामकुमार श्रेष्ठ - चितवन । नेपाल बोटे समाजको पाँचौ राष्ट्रिय महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा सन्त बहादुर बोटे, महासचिवमा शेर बहादुर बोटे,…