कावासोतीमा पानी माग्दै इन्द्र पूजा
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पानी माग्दै इन्द्र पूजा गरिएको छ ।
कावासोती ९ को समावेशी चोक र बगैजा चोकको बीचमा सोमबार कावासोती ९ का स्थानीय बासिन्दाले पानी माग्दै इन्द्र पूजा गरेको हो ।
यहाँ विगत ९ महिनादेखि…