बुटवल नारायणगढ सडक केही दिनलाई बन्द, नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्ण बन्द
रामकुमार श्रेष्ठ -
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको दुम्किबास र दाउन्नेमा दैनिक सडक अवरुद्ध भएपछि केही दिनलाई सडक पूर्ण रुपमा बन्द गरिएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी) ले शनिबार सूचना नै जारी गरेर…