“चाईने जो जिन्दगानीमा”पछि सलिना वि.कको नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक

नवलपुर १३ असार बहुचर्चित गीत "चाईने जो जिन्दगानीमा" बाट दर्शकमाझ पहिचान बनाएकी गायिका सलिना वि.कको नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक भएको छ। गीत म्युजिक भिडियोसहित Zero Hours Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। स्वास्थ्यका…

नारायणगढ–बुटवल सडकको यात्रा अझै कष्टकर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड राम्ररी चल्न नसकेको १० दिनभन्दा बढी भइसक्यो । दुम्किबासको विनयी खोला, दाउन्नेको खुर्सानी खोला र विश्वकर्मा बाबा मन्दिर गरी तीन ठाउँमा यात्रा गर्न कष्टकर छ । यात्रा सहज गराउन विनयी…

विपन्न परिवारलाई प्राकृतिक अस्पतालमा देवचुली नगरपालिकाले निशुल्क उपचार गराउने

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले रजहरमा रहेको प्राकृतिक चिकित्सालयको उपचार पद्दतिलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेको छ । आज रजहरको प्राकृतिक चिकित्सालयमा पत्रकारहरुसँग बोल्दै देवचुलीका नगर प्रमुख हरि…

मध्यविन्दु नगरपालिकामा एक अरब पाँच करोड बढी बजेटः पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्र नगरको…

चोरमारा । मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्षका २०८२÷०८३ का लागि एक अरब पाँच करोड बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सत्रौं नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नु भएको एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार बराबरको…

के छ कावासोती नगरपालिकाको निती तथा कार्यक्रममा

रामकुमार श्रेष्ठ - कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिकालाई ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटकीय शहरः पूर्वाधारयुक्त औद्योगिक समुन्नत कावासोती नगर बनाइने नीति तथा कार्यक्रम अगाडि सारेको छ । कावासोती नगरपालिकाका नगर…

कावासोती नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बजेट १ अर्ब ६१ लाख ४४ हजार

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती नगरपालिकाको १७ औं नगर अधिवेशनले आगामी आर्थिक बर्षका लागि१ अर्ब ६१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । कावासोती नगरपालिकाको नगर सभाको मंगलबार भएको १७ औं अधिवेशनमा नगर उपप्रमुख…

बुटवल नारायणगढको वैकल्पिक सडक पनि बाढीले अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग…

नयाँ पशु स्वास्थ्य तथा पशु व्यवसायीका लागि अभिमुखीकरण

नवलपुर । नयाँ पशु स्वास्थ्य तथा नयाँ पशु व्यवसायीका लागि कावासोतीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आयोजनामा भएको कार्यक्रममा नवलपुर भित्रका पशु प्राविधिक तथा पशु स्वास्थ्यकर्मीहरुको सहभागिता…

दाउन्ने र दुम्किबासमा फसेका १५ सय सवारीसाधनलाई गन्तव्यतर्फ पठाइयो

नवलपुर । लगातार ६ दिनदेखि पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा यातायात बन्द भएपछि यहाँ अलपत्र परेका १५ सय बढी सवारी साधनलाई आज गन्तव्य तर्फ पठाइएको छ । हिजो र आज दुई दिन दुई दिन पूर्ण रुपमा सडकमा सवारी आवागमन बन्द गरेर १५…

चितवन सवारी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको पहिचान खुलेको छ । घटनामा २४ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये पाँच जना मकवानपुरको हेटौँडाका रहेका छन् । जसमध्ये एकैघरका तीनजना छन् । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र…