परासी — त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारी पश्चिम नवलपरासी प्रतापपुरमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । नेविसंघ र जनमत विद्यार्थी संघको संयुक्त प्यानललाई पराजित गर्दै अनेरास्ववियुका कामेश पासी अध्यक्ष रहेको प्यानल नै विजयी भएको हो ।…
परासी — पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पस रामग्राममा जनमत विद्यार्थी संघको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतगणनामा स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी सहितको प्यानल विजयी भएको हो ।
विजयी कुर्मीले १…
कावासोती — पूर्वी नवलपरासीको कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले सत्ता गठबन्धन दलको विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा…
गोविन्द नेपाली —
नवलपुर — शुक्रबार देखि नवलपुरको देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय भेला १७ बुदे नवलपुर घोषणा पत्र जारी गर्दै सकिएको छ ।
भेलाले १३ सदस्यीय…
चितवनमा असिनापानी परिरहेको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
महाशाखाले देशको पहाडी भू–भागका…
नेपाल मगर महिला संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशनले तुलसी कुमारी थापाको अध्यक्ष्यतामा ११ जनाको सदस्यीयमा नयाँ कार्यसमिति गठन भएको छ ।
नवलपुरको कावासोतीमा भएको अधिवेशनबाट जसको उपाध्यक्ष्यमा रुपामाया राना मगर, सचिवमा सोनिका आले…
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको…
रामकुमार श्रेष्ठ –
कावासोती । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा आज कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ ।
कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा…
आज नवलपुरपुरको पिप्रहर होमस्टेमा नेपाल निजामती कर्मचारी संगठनको अभिभावत्वमा संचालित राष्ट्रसेवक सहकारी लि.को आज र भोलि दुई दिन सम्म संचालन हुने गरि प्रदेश भेलाको आयोजना गरिएको हो ।…