कावासोतीको २ स्थानमा चोरी
कावासोती । पूर्वी नवलपरासीको कावासोतीको २ स्थानमा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरकाप अनुसार कावासोती १६ सात घरेमा नविना रिमालको घर चोरी भएको छ ।
रिमालको घर आधा तोलाको सुनको औठी र ४ तोला बराबरको चाँदी चोरी भएको हो ।…